Logo

देशभर थपिए १५५१ कोरोना संक्रमित, थप ९ जनाको मृत्यु



Spread the love

२० असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको ११४७ पिसिआर परीक्षणमा थप १५५१ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ९०८१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज ९ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्