Logo

प्रख्यात हास्य कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण पुष्टि



Spread the love

काठमाडौं । प्रख्यात हास्य कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आचार्यले सामाजिक सञ्जाल फेसबूकमार्फत कोरोना पुष्टि भएको बताएका हुन् ।

आचार्यले लेखे, ‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पीसीआर टेस्ट गरेका थियौं, हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो, हाम्रो स्वास्थ्य अवस्था सामान्य छ’।

प्रतिक्रिया दिनुहोस्