Logo

भारतीय अभिनेता अजय देवगनका भाइको मृत्यु



Spread the love

२० असोज, एजेन्सी । भारतीय अभिनेता अजय देवगनका भाईको निधन भएको छ । अजयले आफ्ना भाइ अनिल देवगनको निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनको असामयिक निधनले आफ्नो परिवार दुखमा रहेको उल्लेख गरेका छन् ।

उनको हिजो राती मुम्बईमा निधन भएको हो ।यसको बारेमा अभिनेता अजय देवगणले मंगलवार दिउँसो सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्