Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या ह्यातै बढ्यो !



Spread the love

२० असोज,काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना संक्रमण भन्दा डिस्चार्ज हुनेको संख्या ८ सयले बढेको छ । यससँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ । उनीहरुमध्ये ५६३ जनाको मृत्यु भएको छ भने ६७ हजार ५४२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र  २३ सय ४०  जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्