Logo

राष्ट्रपति ट्रम्पले कोरोना प्रभावितलाई गज्जबको राहत प्याकेज ल्याउने



Spread the love

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना प्रभावितलाई राहत दिने गरी संसादमा अघि बढाउन लागिएको अध्यादेश सम्बन्धी छलफल स्थगित गरेका छन् ।

उनले ट्विट गर्दै अब यस सम्बन्धी छलफल चुनाव पछि मात्रै अघि बढने जनाएका हुन् ।

आफुले चुनाब जितेर गज्जबको राहत प्याकेज सम्बन्धी अध्यादेश पारित राष्ट्रपति ट्रम्पले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्