Logo

सरकारले दियो सबै तहको परीक्षा सञ्चालन गर्ने अनुमति



Spread the love

२१ असोज, काठमाडौं। सरकारले शिक्षा क्षेत्रका सबै तहको परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षासम्बन्धी सबै मापदण्ड पालना गरी सबै तह परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

स्वास्थ्य मापदण्ड पालना गरी परीक्षासम्बन्धी आयोग, विद्यालय तथा विश्वविद्यालय तथा शिक्षण संस्थानहरुलाई सबै तहका परीक्षाहरु सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्