Logo

जिल्ला समन्वय समितिका प्रमुखलाई कोरोना संक्रमण



Spread the love

२१ असोज, झापा । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलमा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रमुख पोर्तेलले मेची प्रादेशिक अस्पतालमा स्वाव दिएका थिए। उनको बुधबार बिहान कोरोना पोजेटिभको रिपोर्ट आएको हो।

प्रतिक्रिया दिनुहोस्