Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या ३ गुणाले घट्यो !



Spread the love

२१ असोज,काठमाडौं । नेपालमा मंगलबार थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ११ सय २६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या ३ गुणाले बढेको छ । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्