Logo

मुख्यमन्त्री पौडेलका स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि



Spread the love

२२ असोज, हेटौंडा। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना संक्रमण पुष्टि भएकाे छ ।उनलाई सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई संक्रमण पुष्टि भएको हो ।

काफ्लेलाई संक्रमण भए पनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्