Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,४६५,१८१
संक्रमित
६३,०७२,४७५
निको भएका
४३,५४५,८२९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,५३८
संक्रमित
२३६,२४६
निको भएका
२१८,१६१

मुख्यमन्त्री पौडेलका स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि



२२ असोज, हेटौंडा। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना संक्रमण पुष्टि भएकाे छ ।उनलाई सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई संक्रमण पुष्टि भएको हो ।

काफ्लेलाई संक्रमण भए पनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्