Logo

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीचको भेटवार्ता जारी



Spread the love

२२ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता जारी छ ।

बालुवाटारमा दुई अध्यक्षबीच केहीबेर अघिबाट भेटवार्ता भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

दुई अध्यक्षबीच मन्त्रिमण्डल हेरफेर, पार्टी एकताका बाँकी काम, सरकारले गर्ने संवैधानिक नियुक्ति तथा राजनीतिक नियुक्ति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्