Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२३ असोज, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

शुक्रबार बिहानसम्म कुनै पनि कोरोना संक्रमित थपिए छैन्। हिजो बिहिबार ४ हजार ३ सय ६४ जना संक्रमण भएका मध्य ५० जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ४ हजार ३ सय ६४ जना कोरोना संक्रमण देखिएका मध्य इलामका १२, उदयपुरका ३२, ओखलढुंगाका ४, खोटाङका ४, झापाका ५५, ताप्लेजुङका ६, तेह्रथुमका ३, धनकुटाका ३, पाँचथरका २, भोजपुरका ४, मोरङका २४९, संखुवासभाका ३, सुनसरीका २१४, सोलुखुम्बका २, धनुषाका २८, पर्साका ११, बाराका १४, महोत्तरीका ७, रौतहटका १८, सप्तरीका २५, सर्लाहीका १४, सिरहाका ४८, काठमाडौँका २०८५, काभ्रेका २९, चितवनका ६९, दोलखाका १, धादिङका ७१, नुवाकोटका ३, भक्तपुरका १३५, मकवानपुरका १०५, रामेछापका ५, ललितपुरका ३२०, सिन्धुपाल्चोकका १३ र सिन्धुलीका ३ जना, कास्कीका १९, गोरखाका ११, तनहुँका १०, नवलपरासीपूर्वका २८, पर्वतका १, लमजुङका ३, बागलुङका १२, स्याङ्जाका १३, अर्घाखाँचीका २७, कपिलवस्तुका ७, गुल्मीका १८, दाङका ५५, नवलपरासीका २१, पाल्पाका २१, प्यूठानका १, बर्दियाका १०, बाँकेका ५७, रुपन्देहीका १९९, रोल्पाका १, कालिकोटका ६, जुम्लाका ६, डोल्पाका ३, दैलेखका ४, रुकुमपश्चिमका ५, सल्यानका ४, सुर्खेतका १०६, हुम्लाका ३, अछामका १०, कञ्चनपुरका २१, कैलालीका ७५, डडेल्धुराका १, डोटीका ७, बझाङका १ तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने  ७१ हजार ३ सय ४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६ सय ७५  जना संक्रमणमुक्त भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– १०३७
मोरङ– ४,४६४
सुनसरी– २,६२९
उदयपुर– २३४
इलाम– १२४
पाँचथर– ३३
तेह्रथुम– ४६
धनकुटा– ६७
भोजपुर– ५०
खोटाङ– ७४
ओखलढुङ्गा– १३२
सोलुखुम्बु– २१
शंखुवासभा– ९४
ताप्लेजुङ– ३३
पर्सा– २,३१४
बारा– १,६७१
रौतहट– २,५०२
सर्लाही– २,५९०
मोहत्तरी–१,६४०
धनुषा– २,१६२
सिराहा– १,४००
सप्तरी– १,३३०
चितवान– २,८४०
धादिङ– ६५९
रसुवा– २३
नुवाकोट– २२९
सिन्धुपाल्चोक– २४४
दोलखा– १५३
रामेछाप– २०६
काभ्रेपलाञ्चोक– ८२१
ललितपुर– ३,८९३
भक्तपुर– २,८३५
काठमाडौँ– २९,७८७
सिन्धुली– १९६
मकवानपुर–२,९९०
पूर्वी नवलपरासी– ९३०
तनहुँ– ५५९
स्याङ्जा– ४८२
पर्वत– १४७
बाग्लुङ– ४६५
कास्की– १०४१
लमजुङ– ४४४
गोरखा– ४७८
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ६४
पश्चिम नवलपरासी–८१८
रुपन्देही– ३,४१०
पाल्पा– ८९४
कपिलवस्तु– १,४४१
अर्घाखाँची– ४९९
गुल्मी– ७०५
प्यूठान– ५८५
दाङ– १,२३२
रोल्पा– १४७
पूर्वी रुकुम– १००
बाँके–२,१२६
बर्दिया– ८७९
सल्यान– ४१९
सुर्खेत– २,०४७
दैलेख– १,१९८
जाजरकोट– ७१
पश्चिम रुकुम– ९२
कालिकोट– १५५
जुम्ला– २५५
डोल्पा– १०
मुगु– १५
हुम्ला– १०
कैलाली– २ ,९६५
कञ्चनपुर– ८६४
डडेल्धुरा– ३७२
डोटी– १,६२९
अछाम– १०७९
बाजुरा– ६३४
बझाङ– ५९३
बैतडी–४४६
दार्चुला– १५५

प्रतिक्रिया दिनुहोस्