Logo

१६ वर्षीया किशोरी बनिन् फिनल्याण्डकी प्रधानमन्त्री



Spread the love

एजेन्सी। फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले प्रधानमन्त्रीको पद एक दिनका लागि १६ वर्षीया एक किशोरीलाई सुम्पिएका छन् ।

सन्ना मरिनले किशोरीहरुको आवाज बुलन्द गर्नको लागि दक्षिण फिनल्याण्डको वास्कीमा रहने १६ वर्षीया किशोरी आभा मुर्टाेलाई एक दिनको लागि प्रधानमन्त्रीको कुर्सी सुम्पिएको हो ।

प्रधानमन्त्रीको रुपमा उनले न्यायका चान्सलरसँग बैठक पनि गरेकी थिइन् र यस क्रममा उनले सञ्चारमाध्मयसँग कुराकानी पनि गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्