Logo

काठमाडौं उपत्यकामा अहिले सम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिए



Spread the love

२२ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ४३६४ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा २५४० जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर २६७५ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ७१३४३ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्