Logo

मेस्सीको गोलमा अर्जेन्टिनाको विजयी सुरुवात



Spread the love

एजेन्सी। फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सानदार सुरुवात गरेको छ। अर्जेन्टिनाले आज भएको खेलमा इक्वेइडरलाई १-० गोलले हराएको गरेको हो।

अर्जेन्टिनाको जितमा १३ मिनेटमा पेनाल्टीबाट लिओनल मेसीले गरेको गोल निर्णायक सावित भयो।

अर्को खेलमा उरुग्वेले चिलीलाई २-१ गोलले पराजित गरेको छ।

छनोटअन्तर्गत पाराग्वे र पेरुले भने २-२ गोलको बराबरी खेलेर अंक बाढेका छन्।

प्रतिक्रिया दिनुहोस्