Logo

उत्तर कोरियाद्वारा सबैभन्दा ठूलो सैन्य परेडको तयारी



Spread the love

एजेन्सी। उत्तर कोरियाले सबैभन्दा ठूलो सैन्य परेडको तयारी गरेको छ । वर्कर्स पार्टीको ७५ औं बर्षगाठको अबसरमा सैन्य परेडको तयारी गरिएको हो ।

विश्वविद्यालयका अनुसन्धानकर्ताहरु समेत उक्त परेडमा सहभागी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्