Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या घट्यो !



Spread the love

२३ असोज,काठमाडौं । नेपालमा मंगलबार थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १ हजार ६ सय ८० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या ४ सयले बढेको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । उनीहरुमध्ये ६०० जनाको मृत्यु भएको छ भने  ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार ६ सय ८० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्