Logo

विश्व विजेता फ्रान्स र पोर्चुगल आमनेसामने हुँदै



Spread the love

एजेन्सी । नेसन्स लिग फुटबल अन्तर्गत आज समूह सी मा रहेका फ्रान्स र पोर्चुगल प्रतिस्पर्धा गर्दैछ। खेल स्टाडे डी फ्रान्समा नेपाली समयअनुसार राति १२:३० बाट सुरु हुनेछ ।

दुवै टोली तेस्रो जितको खोजीमा मैदान उत्रदैछ । स्टार खेलाडीले भरिएका दुवै टोली लगातार जित निकाल्न चाहन्छ ।

१९७८ देखि २०१५ सम्म आइपुग्दा यी दुई टोलि अहिलेसम्म १० खेलमा आमने-सामने भएका थिए । जसमा पोर्चुगलले दशवटै खेल गुमाएको थियो । चार वर्षपछि यी दुई टोली आमनेसामने हुन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्