Logo

युद्धका लागि पूर्ण रूपमा तयार रहन चीनियाँ सेनालाई राष्ट्रपति सीको आदेश



Spread the love

२९ असोज, एजेन्सी । चीनियाँ सेनालाई युद्धका लागि तयार रहन आदेश दिइएको छ । चीनका राष्ट्रपति चिनियाँ राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेना (पीएलए)लाई युद्धका लागि तयार रहन आदेश दिएका हुन् ।

चीनको सैन्य अड्डामा भ्रमण गर्नेक्रमा सिले सेनालाई युद्धका लागि पूर्ण रूपमा तयार रहन निर्देशन दिएको चीनका मिडियाहरूले उल्लेख गरेका छन् ।

मंगलबार सीले गुआंग्डोंग प्रान्तको सैन्य अड्डा भ्रमण गरेका थिए ।

पछिल्लो समय चीनको भारत, ताइवान तथा अमेरिकासँग खास राम्रो सम्बन्ध जम्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्