Logo

नेपाली राष्ट्रिय फुटबल टोलिले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने



Spread the love

३० असोज, काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलिले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मैत्रीपूर्ण खेलका लागि अनुमति दिएपछि मैत्रीपूर्ण खेलको टुंगो लागेको हो।

राखेपले अनुमति दिएपछि अब नेपाली टोली बंगलादेशमा मैत्रीपूर्ण खेलका लाग जानेछ। नेपालले तिहारपछि बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । बंगलादेशको प्रस्तावमा एन्फाले राष्ट्रिय टिमलाई बाहिर पठाउने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्