Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,१२९,५९१
संक्रमित
४१,०४०,६१९
निको भएका
३०,६२५,८५९
नेपालमा कोरोना भाइरस
मृत्यु
८१२
संक्रमित
१४८,५०९
निको भएका
१०२,८२०

कोलकाता नाइट राइडर्सका नयाँ कप्तान मोर्गन



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सका ब्याट्सम्यान दिनेश कार्तिकले टोलीको कप्तानी छाडेका छन् ।

दिनेशले कोलकाताको कप्तानी छोड्दै इयोन मोर्गनलाई हस्तान्तरण गरेका हुन् ।

कार्तिकले आफ्नो ब्याटिङमा बढी ध्यान दिन यस्तो निर्णय लिएको बताएका छन् । उनले आफ्नो यस निर्णयले ब्याटिङ सुधारमा बढी ध्यान दिन मद्दत पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्