Logo

कोलकाता नाइट राइडर्सका नयाँ कप्तान मोर्गन



Spread the love

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सका ब्याट्सम्यान दिनेश कार्तिकले टोलीको कप्तानी छाडेका छन् ।

दिनेशले कोलकाताको कप्तानी छोड्दै इयोन मोर्गनलाई हस्तान्तरण गरेका हुन् ।

कार्तिकले आफ्नो ब्याटिङमा बढी ध्यान दिन यस्तो निर्णय लिएको बताएका छन् । उनले आफ्नो यस निर्णयले ब्याटिङ सुधारमा बढी ध्यान दिन मद्दत पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्