Logo

यो बर्ष पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने



Spread the love

१ कार्तिक, काठमाडौं। यो बर्ष पूर्व राजा ज्ञानेन्द्र शाहले सर्बसाधरणहरुलाई दशैंको टीका नलगाउने भएका छन् । पूर्व राजा शाहले आज एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना संक्रमणका कारण विषम परिस्थिति निर्माण भएकाले टीका नलगाइदिने बताएका हुन् ।

पूर्वराजा शाहले विगतमा दशैंको अवसरमा विभिन्न शक्तिपिठहरुमा गर्ने गरेको दर्शनको कार्यक्रम पनि यो वर्ष स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्