Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या १३ सयले घट्यो !



Spread the love

१ कार्तिक, काठमाडौं । नेपालमा शुक्रबार थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १ हजार ८०० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।  

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या १ हजार ३ सय ६७ ले बढेको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको छ भने ८९ हजार ८४० संक्रमितमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८०० जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्