Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,४६५,१८१
संक्रमित
६३,०७२,४७५
निको भएका
४३,५४५,८२९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,५३८
संक्रमित
२३६,२४६
निको भएका
२१८,१६१

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या १३ सयले घट्यो !



१ कार्तिक, काठमाडौं । नेपालमा शुक्रबार थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १ हजार ८०० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।  

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या १ हजार ३ सय ६७ ले बढेको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको छ भने ८९ हजार ८४० संक्रमितमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८०० जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्