Logo

अार्इतवार बिहानै प्रचण्ड निवासमा बाबुराम र हिसिला



Spread the love

काठमाडौं, पुस १६ । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग नयाँ शक्ति नेपालका संयाेजक बाबुराम भट्टरार्इ र नेत्रि हिसिला यमिले समसामयिक बिषयमा छलफल गरेका छन् ।

संयाेजक भट्टरार्इ र नेत्रि यमि अार्इतवार अाज बिहानै अध्यक्ष निवास खुमलटार पुगेका हुन् । भेटमा अार्थिक विकास र शुशासनका बिषमा कुराकानी भएकाे भट्टराई निकट स्राेतले जनाएकाे छ ।

चुनावअघि वाम गठबन्धनमा अावद्ध भएर पनि बाहिरिएका भट्टरार्इकाे प्रचण्डसंगकाे भेटलार्इ अर्थपुर्ण रुपमा हेरिएकाे छ । नयाँ सरकारमा बाबुरामलार्इ पनि सहभागी गराउने हल्लालार्इ अाजकाे प्रचण्डसंगकाे भेटले थप रहस्यमय बनार्इदिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्