Logo

आइतबार सुनको मूल्य कति पुग्यो ?



Spread the love

२ कार्तिक, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य घटेको छ ।

आइतबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार २ सय रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी तोलाको १ हजार २ सय रुपैयाँले कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्