Logo

बाढीका कारण कम्बोडियामा २६ जनाको मृत्यु, २ लाख ५० हजार मानिस प्रभावित



Spread the love

एजेन्सी। कम्बोडियामा भारी वर्षासँगै आएको बाढीका कारण कम्तिमा २६ जनाको ज्यान गएको छ।२६ हजार भन्दा बढी मानिसले घरबार गुमाएका छन्।

बाढीबाट २ लाख ५० हजार बढि मानिस प्रभावित भएको कम्बोडिया सरकारले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना र उद्धारको कार्य जारी रहेको बताइएको छ ।

वर्षा अझै केही दिन लम्बिने भन्दै सरकारले सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्