Logo

काठमाडौं उपत्यकाका थप १६९८ जनामा संक्रमण पुष्टि



Spread the love

१ कार्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २९४२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा १६९८ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर २३३६ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ९२१६६ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्