Logo

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम फालेर २६ वर्षीय युवकले गरे आत्महत्या



Spread the love

३ कार्तिक, काठमाडौं। काठमाडौं मेडिकल कलेज अस्पतालको तेस्रो तलाबाट हामफालेर एक जनाले आत्महत्या गरेका छन् ।

सोलुखुम्बुका २६ वर्षीय युवक रोशन खड्काले आज विहान आत्महत्या गरेका हुन् ।

आइतवार साँझ शरीरमा आगो लगाएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्