Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,४०५,५७२
संक्रमित
५९,७२१,५६५
निको भएका
४१,३१४,८६९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,४३५
संक्रमित
२२९,३४३
निको भएका
२०९,४३५

श्वेतासँग विवाह गर्ने आदित्यको निर्णयमा उदित नारायण झाले दिए यस्तो जवाफ



एजेन्सी। गायक आदित्य नारायण चाँडै नै आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाहबन्धनमा बाधिदै छन् । श्वेतासँग विवाह गर्ने आदित्यको निर्णयमा पिता उदित नारायण झा असन्तुष्ट रहेका छन् ।

उदितले भने, ‘म श्वेतालाई पछिल्लो थुप्रै वर्षदेखि चिन्दछु तर छोराको साथीको रुपमा । मैले आदित्यलाई भविष्यमा केही भए आमाबुवालाई दोष नदिने भनिदिएँ ।’

यसअघि आदित्यले उनी डिसेम्बर १ मा श्वेतासँग विवाह गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्