Logo

श्वेतासँग विवाह गर्ने आदित्यको निर्णयमा उदित नारायण झाले दिए यस्तो जवाफ



Spread the love

एजेन्सी। गायक आदित्य नारायण चाँडै नै आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाहबन्धनमा बाधिदै छन् । श्वेतासँग विवाह गर्ने आदित्यको निर्णयमा पिता उदित नारायण झा असन्तुष्ट रहेका छन् ।

उदितले भने, ‘म श्वेतालाई पछिल्लो थुप्रै वर्षदेखि चिन्दछु तर छोराको साथीको रुपमा । मैले आदित्यलाई भविष्यमा केही भए आमाबुवालाई दोष नदिने भनिदिएँ ।’

यसअघि आदित्यले उनी डिसेम्बर १ मा श्वेतासँग विवाह गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्