Logo

नेपाली बजारमा सोमबार सुनको मूल्य कति पुग्यो ?



Spread the love

३ कार्तिक, काठमाडौं। सोमबार सुनको मूल्य तोलमा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य सोमबार २०० रुपैयाँले घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्