Logo

मन्त्रीहरूको दशैँ भत्ता र तलब कोरोना कोषमा जम्मा गरिने



Spread the love

३ कार्तिक, काठमाडाैँ । सबै मन्त्रीहरूको दशैँमा पाउने तलब तथा भत्ता कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरिने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारले यो निर्णय गरेको जानकारी दिएका छन् ।

प्रवक्ता गुरूङले दिएको जानकारी अनुसार प्रदेश तथा स्थानीय तहका पदाधिकारीहरुको दशैँ खर्च कोरोना कोषमा जम्मा गरिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्