Logo

वकिलको फेसबुकबाट कंगनालाई बलात्कारको धम्की आएपछि…



Spread the love

३ कार्तिक, एजेन्सी । बलिउड अभिनेत्री कंगना रनोट अहिले धेरै चर्चामा छिन् । उनै रनोटलाई अहिले एक जना वकिलको फेसबुकबाट बलात्कारको धम्की आएको छ ।

नवरात्रीको व्रत बसेकी रनाैटले फेसबुकमा फोटो पोस्ट गरेकी थिइन् । सोही फोटोको कमेन्टमा वकिलको फेसबुकबाट बलात्कारको धम्की सहितको कमेन्ट गरिएको थियो ।

तर, ती वकिलले फेसबुक ह्याक भएको र ह्याकरे नै कंगनाको फोटोमा उक्त कमेन्ट गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्