Logo

आफुले वैज्ञानिकको कुरा सुनेको भए देशले डिप्रेशनको समस्या भोग्नु पर्थ्यो – ट्रम्प



Spread the love

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनले बिज्ञकाे कुरा सुन्ने भन्दै आलोचना गरेका छन् ।

नभाडामा आइतबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले बाइडेनले कोरोना सामु आत्मसमर्पण गरेको बताएका हुन् ।

ट्रम्पले आफुले पूर्ण रुपमा वैज्ञानिकको कुरा सुनेको भए देश डिप्रेशनको ठूलो समस्यामा पुग्ने स्थिती रहेको पनि उल्लेख गरेका छन ।

बाइडेनले बैज्ञानिकको कुरा सुनेर अमेरिकामा लकडाउन चाहेको आरोप ट्रम्पको छ ।

प्रतिक्रिया दिनुहोस्