Logo

भारतले एक चिनियाँ सैनिकलाई लियो नियन्त्रणमा



Spread the love

एजेन्सी। आफ्नो भूमिमा प्रवेश गरेको भन्दै भारतले एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको छ। पूर्वी लद्दाखको डेमचक क्षेत्रबाट भारतीय सेनाले चीनका एक सैनिक पक्राउ गरेको हो।

चीनले भने एकजना गोठालोलाई मद्दत गर्ने क्रममा आइतबार राति पीएलएका एक सैनिक भूलवश सीमा पारि पुगेको जनाएको छ ।

चीनको पिपुल्स लिवरेसन आर्मी ‘पीएलए’लाई भारतले पक्राउ परेका सैनिकका विषयमा जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्