Logo

च्याम्पियन्स लिग – पीएसजी र म्यानचेस्टर युनाइटेड प्रतिस्पर्धा गर्दै



Spread the love

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको समूह एच अन्तर्गत आज राति पेरिस सेन्ट जर्मन (पीएसजी) र म्यानचेस्टर युनाइटेड आमनेसामने हुँदैछ । खेल नेपाली समयअनुसार राति १२:४५ बाट सुरु हुनेछ ।

गत सिजन च्याम्पियन्स लिगको उपविजेता रहेको पीएसजी घरेलु मैदानमा हुने पहिलो खेलमा सुखद सुरुवात गर्न रणनीतिमा हुनेछ ।

त्यस्तै, च्याम्पियन्स लिगको यो सिजनमा युनाइटेड पनि सुखद सुरुवात गर्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्