Logo

बसन्त चौधरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि



Spread the love

५ कार्तिक, काठमाडौं। नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चौधरीले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको पुष्टि गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्