Logo

राष्ट्रपति विद्यादेवी भण्डारीको दसैं भत्ता कोरोना कोषमा



Spread the love

५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैं भत्ता कोरोना रोकथाम तथा उपचार कोषलाई प्रदान गरेकी छन् । यस्तै उनले यस आर्थिक वर्षको दुई महिनाको पारिश्रमिकसमेत कोषमा प्रदान गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्