Logo

मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सुरु हुने



Spread the love

५ कार्तिक, काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सुरु गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो ।

बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ ।

स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्