Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

६ कार्तिक, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ११ लाख ३५ हजार ६ सय ९७ जनाको मृत्यु भएको छ भने  ४ करोड १४ लाख ६२ हजार भन्दा बढी संक्रमित भएका छन् । ३ करोड ९ लाख २ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ७९१ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ भने ४ लाख ३७ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१२२५
ब्राजिल -५७१
रसिया -३१७
स्पेन -१५६
इटली -१२७
जर्मनी -४४
भारत -७०३
बेलायत -१९१
चिलि -१७
इरान -३१२
अर्जेन्टिना -४१९
पाकिस्तान -१९
साउदी अरेबिया -१८
मेक्सिको -५५५
पेरु -६२
फ्रान्स -१६३
बंगलादेश -२४
युक्रेन -१४१
इजरायल -१३
क्यानडा -३२
दक्षिण अफ्रिका -८५
कोलम्बिया- १९२
इजिप्ट -१३
डोमोसियन रिपब्लिक -२
इराक -५२
फिलिपिन्स -६०
टर्की -६८
इन्डोनेसिया -१२३
बोलिभिया -२४
इक्वेडर -४९
होन्डुरस -६
अस्ट्रिया -११
माल्दोभ -१३
बहराइन -३
स्विजरल्याण्ड -१७
ग्वाटेमाला -२१
नेपाल -२६
कतार -१
कुबेत -७
युएई -२
ओमान -१५
स्विडेन -६
नेदरल्याण्ड -५९
बेल्जियम -४६
रोमानिया -६९
मोरक्को -५२
जापान -३
चेक्भिया -१२०
पानामा -१२
पोर्चुगल -१६
कोस्टारिका -१४
अर्मेनिया -२०
लेबनान -५
अल्जेरिया -७
किर्गिस्तान -५
लिबिया -१९
आयरल्याण्ड -३
अजरबैजान -७
इथियोपिया -१३
बेलारुस -४
केन्या -१६
ट्युनिसिया -२९
अफगानिस्तान -२
सर्बिया -१
जोर्डन -२९
पोल्याण्ड -१२०
एल साल्भाडोर- ४
बोस्निया -१४
डेनमार्क -२
पाराग्वे -१९
हंगेरी -४८
प्यालेस्टाइन -६
बुल्गेरिया -२९
ग्रिस -६
दक्षिण कोरिया -३
क्रोएसिया -११
नर्थ मेसोडोनिया -१२
अल्वानिया -४
नर्वे -१
मलेसिया- ६
म्यानमार- २७
मोन्टेग्रो -३
सेनेगल- १
फिनल्याण्ड- ४
जर्जिया- १४
स्लोभेनिया- ८
लक्जमवर्ग- २
नामिबिया- १
मोजाबिक्यु- १
युगान्डा -१
अंगोला -४
लिथुवानिया- २
जिम्बाबे -३
बहमास -३
काबो भर्डे -३
मलावी- १
सिरिया -३
फ्रेन्च पेनिस्युला -३
रियुनियन- २
उर्बा -१
गुयना -२
एन्डोरा -१
उरुग्वे -१
चाड -३
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्