Logo

भारतीय यूवाहरूले पकिस्तान दूतावास अगाडि बिरोध प्रदर्शन



Spread the love

६ कार्तिक, काठमाडाैँ। नेपालमा बसिरहेका भारतीय यूवाहरूले अक्टाेबर २२ तारेखका दिनलाई कालाे दिनकाे रूपमा मनाएकाे छन।

No description available.

काठमाडाैँकाे महराजगन्जस्थित रहेकाे पकिस्तान दूतावास अगाडि उनीहरूद्वारा निकालिएकाे र्यालीमा सहभागीहरूले विभिन्न नारा लगाउँदै अक्टाेबर २२ तारेखका दिनलाइ कालाे दिनकाे रूपमा मनाइएकाे हाे।सहभागीहरूले पकिस्तान काश्मिर छाेड, पाकिस्तानी सेना – हत्या हिंसा बलात्कार बन्द गर लगायतका नारा लगाउँदै पकिस्तानविरूद्द प्रदर्शन गरेका थिए।

No description available.

भारतीयहरूले आज विश्वभर कालो दिवस मनाउदै छन् । साेही अनुसार नेपाल पनि कालाे दिवस मनाइएकाे बुझिएको छ। अक्टोबर २२ सन् १९४७ मा, पाकिस्तानी आक्रमणकारीहरूले अवैध रूपमा जम्मू कश्मीरमा प्रवेश गरेको दिनलाई कालो दिवसको रूपमा मनाइएको हो ।

No description available.

तरवार र बन्दुकले सशस्त्र आदिवासीहरूको नाम पाकिस्तानी सेनाको लश्करहरूले काश्मिरमा आक्रमण गरे र पुरुष, बालबालिकहरूलाई मारे र महिलालाई पनि आफ्नो दास बनाए। उनीहरूलाई पाकिस्तान सरकारको पुर्ण समर्थन थियो।

प्रतिक्रिया दिनुहोस्