Logo

पूर्वसञ्चार मन्त्री बास्कोटा दम्पत्तीको कोरोना रिपोर्ट आयो



Spread the love

६ कात्तिक, काठमाडौं । पूर्वसञ्चार मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोकुल बास्कोटालाई कोभिड-१९ पुष्टि भएको छ ।

बास्कोटालाई लक्षण नदेखिएको र श्रीमतीलाई लक्षण देखिएको उनले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्