Logo

लोकगायक तथा अभिनेता श्रेष्ठको मृत्यु



Spread the love

६ कार्तिक, दाङ । लोकगायक तथा अभिनेता मधुराप्रसाद श्रेष्ठको हृदयाघात कारण ७५ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको घोराही उपमहानगरपालिका –१४ मिलनचोकस्थित निवासमा निधन भएको हो ।

श्रेष्ठले २०३० सालमा पहिलो पटक रेडियो नेपालमा लोकगीत रेकर्ड गरेका थिए ।

श्रेष्ठ एक कुशल गायक, सर्जक एव सङ्गीतकार रहेका यादव योगीले बताए । श्रेष्ठका श्रीमती, दुई छोरा र दुई छोरी छन् । २००२ सालमा प्युठान जिल्लामा जन्मिएका श्रेष्ठको परिवार बसाइसराइ गरी दाङको घोराही आएको थियो ।

प्रतिक्रिया दिनुहोस्