Logo

आज बिहे गर्दै नेहा, परिवारसहित दिल्ली पुगिन् !



Spread the love

एजेन्सी । पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बलिउड गायिका नेहा कक्कडको विहेको पक्का भएको छ । विवाहको लागि उनको परिवार मुम्बईबाट दिल्ली पुगेको छ ।

नेहाले प्रेमी रोहन प्रीतसँग भोलि, २४ अक्टोबरमा विवाह गर्दैछिन्। बहिनी सोनु, भाइ टोनी कक्कर तथा परिवारका अन्य सदस्यसहित नेहा दिल्ली पुगेकी हुन् ।

फ्लाइटको तस्वीर शेयर गर्दै उनले लेखेकी छिन्, ‘जाउँ नेहू-प्रीतको विवाहमा।’ उक्त स्टाटसमा रोहनको कमेन्ट छ, ‘विवाहको रमझम सुरू भयो।’

यो पनि पढ्नु होस्

प्रतिक्रिया दिनुहोस्