Logo

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै



Spread the love

७ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन् । कोरोना संक्रमणबाट विजया दशमी तथा अन्य समसामयीक विषयमा सम्बोधन गर्ने बुझिएको छ ।

प्रधानमन्त्रीको सम्बोधन शुक्रबार अपरान्ह ४: २५ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ।

प्रतिक्रिया दिनुहोस्