Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या ह्यातै घट्यो !



Spread the love

७ कार्तिक, काठमाडौं । नेपालमा मंगलबार थप ४ हजार ४ सय ९९जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २ हजार ६ सय ६८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या १ हजार ८ सय ३१ ले घटेको छ ।यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको छन् भने हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्