Logo

उपचारका नाममा याैन धन्दा चलाउने बाबा पक्राउ



Spread the love

७ कार्तिक, काठमाडाैँ । भारतमा याैन धन्दामा संलग्न एक जनालाई प्रक्राउ परेका छन् । ‍भारतमा उपचारका नाममा महिला महिलाहरुबाट जबर्जस्ती यौन धन्दा गराउँदै आएका एक भारतीय ‘बाबा’ पक्राउ परेका हुन् ।

भारतीय सञ्चारमाध्यमहरुमा जनाए अनुसार ती बाबा उत्तर प्रदेशकाे लखनउबाट पक्राउ परेका हुन् । ठाकुरगञ्जस्थित मस्जिदको रेखदेख गर्दै आएका काले बाबा नामका ती व्यक्तिले मस्जिदभित्रै यस्तो धन्धा चलाउँदै आएका थिए ।

आराेपीले आफू याैन धन्दामा स‍ंलग्न रहेकाे स्वीकारेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्