Logo

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि



Spread the love

८ कार्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पत्तिलाई नै कोरोना संक्रमण पुष्टि भएको छ । भट्टराईले आज विहान ट्वीट गर्दै संक्रमणपछि उनि र उनकी पत्नी हिसिला यमी होम आइसोलेसनमा बसेको उल्लेख गरेका छन् ।

कात्तिक ७ गते गरिएको स्वाब परीक्षणमा भट्टराई दम्पत्तिमा संक्रमण पुष्टि भएको हो ।

दुबै जनामा कुनै लक्षण देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्