Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,४०५,५७२
संक्रमित
५९,७२१,५६५
निको भएका
४१,३१४,८६९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,४३५
संक्रमित
२२९,३४३
निको भएका
२०९,४३५

शनिबार काठमाडौं उपत्यकामा थपिए १११० जनामा कोरोना संक्रमित, उच्च जोखिम क्षेत्र !



८ कात्तिक, काठमाडौं । २४ घण्टा यता १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्