Logo

शनिबार काठमाडौं उपत्यकामा थपिए १११० जनामा कोरोना संक्रमित, उच्च जोखिम क्षेत्र !



Spread the love

८ कात्तिक, काठमाडौं । २४ घण्टा यता १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्